
बेलाैरीकाे ऐतिहासिक मन्दिरमा पुनर्वासकी उपप्रमुख रानाको अवलोकन
Above Article Content Ad
बेलौरी- कंचनपुरको पुनर्वास नगरपालिकाकी नगर उप प्रमुख भुलिया रानाद्धारा कालिका मन्दिरकाे अवलोकन गरिएकाे छ ।
Article inline ad #1
बेलाैरीकाे ऐतिहासिक कालिका मन्दिरको आईतबार उपप्रमुख रानाद्वारा अवलोकन गरिएकाे हाे ।
Article inline ad #2
अवलोकनका क्रममा उप प्रमुख रानाले कालिका मन्दिर निर्माणका लागि पालिकाबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाइएको मन्दिर निर्माण समिति अध्यक्ष प्रकाश राज पन्तले बताए ।
उनी कालिका मन्दिरकाे दर्शन गरी फर्किएकि छिन् । उनी संगै बेलाैरी उद्योग वाणिज्य संघका सदस्य एवम् नेपाली काँग्रेस पूर्व क्षेत्रीय काेषाध्यक्ष महेश राज जाेशीकाे उपस्थिति रहेको थियोे ।
मन्दिर निर्माणमा देश तथा विदेशबाट व्यक्तिगत सहयोग बढि आउने गरेको मन्दिर समितिले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad