Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा चुनावको मुखैमा अस्ताए निर्वाचन प्रहरी

    Above Article Content Ad
  • पुनर्वास-चुनावको मुखैमा कञ्चनपुरको पुनर्वासमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।

    मङ्गलबार बिहान ९ बजेतिर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।

    Article inline ad #1
  • निर्वाचन प्रहरी राना सोमबार राति ८ बजेतिर एक्कासी बिरामी भएपछि उनलाई उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा पुर्‍याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेम शाहीले जानकारी दिए ।

    Article inline ad #2

    मृतक रानाको कञ्चनपुरको लालझाडी गाउँपालिका-३, बल्मी घर भएपनि फागुन २१ गते हुने निर्वाचनका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा खटिएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by