Above Article Ad
  • ईट्टा उद्योग महासंघ सुदूरपश्चिमको सात सदस्यीय समिति गठन, महासचिवमा श्रेष्ठ र कोषाध्यक्षमा शर्मा

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वासमा  नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

    सोमबार उद्योग वाणिज्य सङ्घ पुनर्वासको सभाहलमा सम्पन्न सो अधिवेशन मार्फत बलदेव सिंह बुडालको नेतृत्वमा पुनः नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

    Article inline ad #1
  • महासंघ सुदूरपश्चिम प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद सुवेदी, महासचिवमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा नविन शर्मा चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा खडक विक्रम थापा, दिलिपबहादुर चन्द र विष्णुदत्त पाण्डे सहित सात सदस्य समिति चयन भएको छ ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by