Above Article Ad
  • धनगढीमा महिला स्वयंसेविकालाई साईकल र अपांगलाई पंखा वितरण

    Above Article Content Ad
  • पुनर्वास- कैलालीको धनगढी उपमहानगरपालिका-२ वडा कार्यालयको आयोजनामा महिला स्वयंसेविकालाई साईकल तथा अपांगता व्यक्तिहरुलाई पंखा वितरण गरिएको छ ।

    शुक्रबार वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै महिला स्वयंसेविकालाई साईकल तथा अपांगता व्यक्तिहरुलाई पंखा वितरण गरिएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • कार्यक्रममा १० जना महिला स्वयंसेविकालाई साईकल र ४५ जना अतिअशक्त अपांगता व्यक्तिहरुलाई पंखा वितरण गरिएको धनगढी-२ का वडाध्यक्ष धर्मराज ओझाले जानकारी दिनुभयो।

    Article inline ad #2
  • धनगढी-२ का वडाध्यक्ष धर्मराज ओझाको सभाध्यक्ष तथा नगर प्रमुख गोपाल हमालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिशिष्ट आतिथ्यमा उप प्रमुख कन्दकला राना रहनुभएको थियो । त्यस्तै अतिथीमा विभिन्न व्यक्तित्वहरु आसिन हुनुहुन्थ्यो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button