Above Article Ad
  • ट्रेक्टर दुर्घटनाका घाईतेको स्वास्थ्य अवस्था बुझ्न पुनर्वासका मेयर शर्मा माया मेट्रो हस्पिटलमा

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ मा नेपाली काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष पदम रोकायाको विजयी यात्रामा निस्किएको ट्रेक्टर दुर्घटना भएको छ ।

    मंगलबार छापाली लाईनको सुर्खेती चोक नजिकै भएको ट्रेक्टर दुर्घटनाका घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुनर्वासका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा धनगढीको माया मेट्रो हस्पिटलमा पुगेका छन् ।

    Article inline ad #1
  • हस्पिटल पुगेका मेयर शर्माले घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको स्वास्थ्य उपचारमा बिशेष ध्यान दिन अस्पताललाई समेत अनुरोध गरेका हुन् ।

    Article inline ad #2
  • ट्रेक्टर दुर्घटनामा १५ जना भन्दा बढी घाईते भएको स्थानीयले जानकारी दिए । घाईते हुनेहरुमा महिला र केटीहरु छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेपनी अवस्था सामान्य रहेको बुझिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    4
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button