Above Article Ad
  • पुनर्वासमा भलमन्सा अध्यक्ष सुमन चौधरीद्वारा नव निर्वाचित उपमेयर रानालाई सम्मान

    Above Article Content Ad
  • पुनर्वास-स्थानीय तह निर्वाचनमा निर्वाचित भए लगत्तै नगर उपप्रमुख भुलिया रानालाई सम्मान गरिएको छ ।

    मंगलबार पुनर्वास नगरपालिका-१ को पुरैनामा भलमन्सा नगर संयोजक सुमन चौधरी लगायत टोलबासीले अविर, खादा र माला सहित सम्मान गरिएको हो ।

    Article inline ad #1
  • निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले प्रमाणपत्र वितरण गरेपछि नव निर्वाचित नगर उपप्रमुख रानालाई चौधरी समुदायबाट पहिलो सम्मान गरिएको छ ।

    Article inline ad #2

    सम्मानित पछि नगर उपप्रमुख रानाले उपस्थित टोलबासीका बीच मन्तव्य राख्नुहुदै विजयी गराउन गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    तपाईहरुको सहयोगले आफु निकै ऋणी भएको बताउनुहुदै उपमेयर रानाले सबै विकासका कार्यहरु र सिपमुलक तालिम लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने र सबैलाई नगरबाट प्रवाह हुने सेवामा पहुँच पुर्‍याउने बचन दिनुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button