Above Article Ad
  • पुनर्वासमा बाढीबाट वेपत्ता ३ वटै बालिका मृत फेला

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा बाढीमा डुबेर  वेपत्ता भएका तिनै जना वेपत्ता बालिका मृत फेला परेकी  छन्  ।

    सोमबार दिउँसो  साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा  पुनर्वास नगरपालिका-५, नयाँ कटानका १५ वर्षिय सृजना बोगटी, १६ वर्षिय आरती बोगटी, १६ वर्षिय लक्ष्मी बोगटीको मृत्युु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

    Article inline ad #1
  • ३ जनाको नेपाल प्रहरी,सशस्त्र प्रहरीको  टोली र स्थानीयहरुबाट बोटको सहायतामा शव खोजी कार्य  गरि अहिले पोष्ट मार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको प्रहरी निरीक्षक भट्टले बताए  ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button