Above Article Ad
  • पुनर्वासमा पुर्व मेयर तथा मेयरका प्रत्यासी थापाद्वारा नव निर्वाचित मेयर शर्मालाई बधाई

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकाका पुर्व मेयर तथा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी जिवनराज थापाले नव निर्वाचित मेयर तोयप्रसाद शर्मालाई बधाई दिएका छन्  ।

    सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले निर्वाचित घोषणा गरेपछि  मेयरका प्रत्यासी थापाले खादा र अविर सहित अंगालो मार्दै सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गरेका हुन्  ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • समाजवादीबाट मेयरका प्रत्यासी थापाले शुभकामना सहित बधाई दिन बिहानै देखि पुनर्वास नगरपालिकाको गेट अगाडी नव निर्वाचित  मेयरलाई बधाई दिन प्रतीक्षामा कुरेर बसेका थिए ।

    Article inline ad #2
  • उनले नगर भित्र आफ्नो कार्यकालमा भएका अधुरा कार्यहरुले पुर्णता पाउने विश्वास समेत लिएको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button