Above Article Ad
  • एकिकृत समाजवादीको पुनर्वास नगर कमिटी पुनर्गठन, अध्यक्षमा ईश्वर बुढा

    Above Article Content Ad
  • पुनर्वास– एकिकृत समाजवादी पार्टी कञ्चनपुरको पुनर्वास नगर कमिटी पुनर्गठन गरिएको छ ।
    मंगलबार पुनर्वास उधोग वाणिज्य संघको सभाहलमा भएको भेलाले ईश्वर बुढाको अध्यक्षतामा ३१ सदस्यीय पुनर्वास नगर कमिटि पुनर्गठन गरेको हो ।
    कार्र्यसमितिको अध्यक्षमा ईश्वर बुढा, उपाध्यक्षमा प्रितम सिँह राना, कृष्णबहादुर थापा, सचिवमा निर्मल दाहाल, सह–सचिव निर्मला धामी, ईश्वर सिग्देल, कृष्ण घिमिरे लगायत ३१ सदस्यीय समितिले पुर्णता पाएको जनाईएको छ ।

    कार्यक्रममा पार्टिका स्थायी कमिटी सदस्य उर्वादत्त पन्त,केन्द्रिय सदस्य तथा कंचनपुर जिल्ला इन्चार्ज लाल बहादुर खड्का, केन्द्रिय सदस्य प्रकाश रावल, वीर बहादुर बुढाथोकी, कंचनपुर जिल्ला अध्यक्ष जीवनराज थापा, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी उपस्थित थिए ।

    Article inline ad #1
  • Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button