Above Article Ad
  • धनगढी उपमहानगरपालिका-२ को अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार ओझा सहित पुरै प्यानल विजयी

    Above Article Content Ad
  • हरिलाल जोशी
    धनगढी –धनगढी उपमहानगरपालिका-२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार धर्मराज ओझा भारी मत सहित पुरै प्यानल विजयी भएका छन्  ।

    मंगलबार राती बाह्र बजे मतगणना सक्दा उनले आफ्ना निकटम प्रतिद्वोन्दी नेकपा एमालेका उम्मेदवारलाई १ सय  ८८ मतले पछि पार्दै वडाको पुरै प्यानल सहित विजयी भएका हुन् ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • ४ हजार ७२ खसेको पुरै मत गणना गर्दा  उनले ११ सय ९४ मत प्राप्त गरेका थिए । भने एमालेका उम्मेदवारले १ हजार ६ मत मात्रै प्राप्त गरे ।

    Article inline ad #2
  • त्यस्तै सो वडाबाट मेयरमा स्वतन्त्र पदका उम्मेदवार गोपाल हमालले २ हजार ४ सय ७७ मत ल्याए भने नेपाली काङ्ग्रेसका निर्प ओडले ६ सय ८८ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button