Above Article Ad
  • पुर्वमन्त्री मगरले गोरखा आधारभुत बिद्यालयको केन्द्रबाट गरिन मतदान

    Above Article Content Ad
  • पुनर्वास – पूर्व खानेपानी मन्त्री बिना मगरले स्थानीय तहको निर्वाचनमा आफ्नो पहिलो मत खसालेर मतदान शुरु गरेकी छिन् ।

    गृह जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका ४ स्थित गाेर्खा आधारभूत विद्यालयमा आज बिहान पहिलो मत खसालेर मतदान शुरु गरेकी हुन् ।मन्त्री मगरले स्थानीय तहको निर्वाचन हर्ष उल्लास पूर्ण वातावरणमा भइरहेको बताउदैं निर्भीकता पूर्वक मतदान गर्न सम्पूर्ण मतदाताहरुमा अनुराेध गरेकी छिन् । गत संघीय निर्वाचनमा मन्त्री मगर कञ्चनपुर क्षेत्र नम्बर एकबाट भारीमतले विजयी भएकी थिइन् ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by