Above Article Ad
  • प्रचण्ड गर्मीमा पुनर्वास–६ मा उम्मेदवार लामाको चुनावी अभियान तिव्र

    Above Article Content Ad
  • पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि प्रचण्ड गर्मीमा पनि चुनावी नारा सहितको घरदैलो अभियान सञ्चालनमा छ ।

    पुनर्वास नगरपालिका–६ मा नेकपा एमालेका वडध्यक्ष मित्र लामा सहितको उम्मेदवारहरुको टिमको चुनावी घरदैलो अभियान तिव्र देखिएको हो ।

    Article inline ad #1
  • वडाको विकास र वुद्धवृद्धाहरुको बुढेसकालको साहरा भनेकै एमाले पार्टी हो भन्दै मतदाताहरुको घरदैलोमा मत माग्दै हिडेका थिए ।

    Article inline ad #2
  •          तस्बीरमा एमालेको रौनक !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button