Above Article Ad
  • मेयर उम्मेदवार पुजाराको एजेण्डा : आफुले पाउने सरकारी सुविधाबाट दलित विद्यार्थीलाई छात्रावृत्ति र खेलकुद क्षेत्रको विकास गर्ने

    Above Article Content Ad
  • पुनर्वास–

    नेकपा एमाले पार्टीबाट मेयरका उम्मेदवार पदम पुजाराले आफुले पाउने सरकारी सेवा सुविधाको रकमबाट दलितका जेहन्दार विद्यार्थी र खेलकुद क्षेत्रको स्त्तरोन्नतीमा खर्चिने बताएका छन् ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • बुधबार नगर स्तरीय कार्यकर्ता भेला कार्यक्रममा मन्तव्य राख्दै मेयर पदका उम्मेदवार पुजाराले सेवा सुविधाबाट आउने ५० प्रतिशत रकम विद्यार्थी र ५० प्रतिशत खेलकुदमा खर्चिने चुनावी घोषणा रहेको बताएका हुन् ।

    Article inline ad #2
  • उनले दलित छात्रावृत्तिका लागि छुट्टै कोष खडा गरिने र प्रत्येक वडाका क्लवहरुलाई पनि वार्षिक रुपमा बजेट बिनियोजित गर्ने जानकारी दिए । आफुपनि पूर्व खेलाड िभएको र कुलतमा देखिएको युवाहरुको बढ्दो क्रेजलाई रोक्न खेलकुद क्षेत्रमा खर्चिने बताए ।

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button