Above Article Ad
  • पुनर्वासमा कुन दलको मनोनयन दर्ता कहिले ?

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुलाई ११ र १२ गते मनोनयन दर्ताका लागि मिति तोकिएको छ ।

    मिति तोकिएपनि गठबन्धन हुने नहुृनेका कारण सबै दलहरुको मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा समय टुङ्गिएको छैन ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालयले तिन दलको मनोनयन दर्ताको समयरेखा तयार भएको जनाएको छ ।

    Article inline ad #2
  • निर्वाचन अधिकृत किरण जोशीका अनुसार बैशाख ११ (आज) राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो २ बजेको समय र नेकपा एमालेले बैशाख १२ गते ४ बजे र जनता समाजवादी पार्टीले ३ बजेलाई मिति तोकेको छ । भने अन्य दलको समय तालिका अहिले तयार भएको छैन ।

    निर्वाचन अधिकृत जोशीले पुनर्वासमा रहेका १७ मतदान स्थलहरुको हिजोबाट अनुगमन भईरहेको जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button