Above Article Ad
  • कञ्चनपुरको दोधाराचाँदनीमा देशभरमै धेरै वर्षा

    Above Article Content Ad
  • धनगढी-कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा देशभरमै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दोधाराचाँदनीमा ११७.६ मिलिमिटर वर्षा मापन गरिएको हो।

    यसैबीच कैलाली र कञ्चनपुरका अन्य विभिन्न स्थानमा पनि लगातार वर्षा भइरहेको छ।

    Article inline ad #1
  • दोधाराचाँदनी क्षेत्रमा अत्यधिक वर्षा भएकाले बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6