Above Article Ad
  • चुनावैकै मुखमा काङ्ग्रेस कंचनपुरका सह-सचिवले रोजे माओवादी केन्द्र

    Above Article Content Ad
  • हरिलाल जोशी , बेलौरी- स्थानीय चुनावकै मुखमा नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सह-सचिव पुस्कल चौधरीले नेकपा माओवादी केन्द्रलाई रोजेको छन् ।

    उनीसँगै बेलौरी नगरपालिका–२ को वडा कार्य समिति सचिव हरिराम जोशी लगायत कांग्रेसका थुप्रै नेता कार्यकताहरुले माओवादी पार्टी  रोजेका हुन् ।

    Article inline ad #1
  • कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी रोजेका थिए ।
    सह-सचिव चौधरीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीमा स्वागत गरेका हुन् ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button