
कञ्चनपुरमा करीब डेढ लाखको अवैध सामान बरामद
Above Article Content Ad
धनगढी -कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सुटपिस, हुडी, स्विटर, बोइलर कुखुरालगायतका सामान फेला पारेको हो ।
Article inline ad #1
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















