Above Article Ad
  • धनगढीबाट नगदसहित ६ जना जुवाडे पक्राउ

    Above Article Content Ad
  • धनगढी- धनगढीबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका–७ जोखरताल स्थित ३० वर्षीय उमेश चौधरीको घरमा जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज उमेश चौधरी समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ५७ हजार ९२० र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6