
पुनर्वासमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु
Above Article Content Ad
पुनर्वास : केही समय देखि क्यान्सर रोगले ग्रसित कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत अनमी शान्ति तामाङको निधन भएको छ ।
उपचारकै क्रममा कात्तिक २० गते शुक्रबार साँझ उहाँको निधन भएको हो।
Article inline ad #1
अनमी तामाङ पुनर्वास नगरपालिका–१ स्थित कालिका स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















