Above Article Ad
  • छोराको कुटपिटबाट बुवाको मृत्यु

    Above Article Content Ad
  • काठमाडौं -बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

    राजापुर नगरपालिका- ३ का ५५ वर्षीय कालुराम थारुको आइतबार राति छोराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

    Article inline ad #1
  • कालुरामलाई उनका छोरा राजेन्द्रले राति ११ बजे कुटपिट गरेका थिए । घाइते भएका कालुरामलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगञ्ज पुर्‍यायएको थियो । त्यही चिकित्सकले मृत घोषणा गरेका थिए ।

    Article inline ad #2

    कुटपिटमा संलग्न राजेन्द्रलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6