
बैतडीमा बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा एक जना पक्राउ
Above Article Content Ad
बैतडी- बैतडीमा यौन दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बालिकाका बुवाले दिएको जाहेरीका आधारमा साउदलाई बिहीबार पक्राउ गरिएको हो।
बालिकामाथि बुधबार यौन दुव्र्यवहार तथा बलात्कारको प्रयास गरेको आरोपमा जाहेरी परेको थियो। मुद्धा दर्ता गरेर म्याद थप गर्ने तयारी भइरहेको उनले बताए । बालिका कक्षा–४मा अध्ययनरत विद्यार्थी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad


























