Above Article Ad
  • घरमै सर्पले टोकेका बालकको उपचारका क्रममा मृत्यु

    Above Article Content Ad
  • कैलाली –कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सर्पदंशका कारण एक बालकको ज्यान गएको छ।

    स्थानीय गणेश नेपालीका ५ वर्षीय छोरा विहान नेपालीलाई भदौ २५ गते राति घरको सुत्ने कोठामा खाटमा सुतिरहेका बेला सर्पले टोकेको थियो।

    Article inline ad #1
  • सर्पले टोकेपछि परिवारले तत्काल उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। अस्पतालमा उपचार भइरहेका बालकको मंगलबार बिहान करिब २ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    प्रहरीका अनुसार सर्पदंशपछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका बालकलाई उपचारका क्रममा बचाउन सकिएन।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6