
कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु
Above Article Content Ad
कञ्चनपुर-कञ्चनपुरको बेदकोट नगरपालिका–३, दैजीस्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय बृख ओखेडाका छोरा साहिल ओखेडा नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो। तर, चिकित्सकले शनिबार बेलुकी उनलाई मृत घोषणा गरेका हुन्।
Article inline ad #1
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















