Above Article Ad
  • कैलालीमा खैरो हिरोइनसहित युवक पक्राउ

    Above Article Content Ad
  • शनिबार बेलुकी प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय आशिष कुमार महतोको साथबाट उक्त पदार्थ फेला पारेको हो

    Article inline ad #1
  • प्रहरीका अनुसार महतोको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको छ। उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6