Above Article Ad
  • कञ्चनपुरमा विद्यालयमै बेहाेस् भएका बालककाे मृत्यु

    Above Article Content Ad
  • अत्तरिया – कञ्चनपुरमा विद्यालयमै बे!हाेस् भएका बालकको मृत्युु भएको छ ।

    रौलेश्वर एजुकेशनल एकेडेमीमा ५ कक्षामा अध्ययनरत कृष्णपुर नगरपालिका-१ का १२ वर्षीय रोहित बोहरा विद्यालयमै अचेत भएका उनलाई तत्कालै उपचारका लागि वाणी हस्पिटलमा लगिएको थियोे तर उनलाई हस्पिटलले मृत घाेषणा गरेको थियाे ।

    Article inline ad #1
  • वाणी हस्पिटलका डाक्टर रामकृष्ण यादवका अनुसार बालकको अस्पताल पुग्नुअघि नै मृ*त्यु भइसकेको थियो। अस्पतालमा ईसीजी गर्दा सास नरहेको पाइएको उनको भनाइ छ। बालकको मृ%त्युको कारण भने तत्काल खुल्न सकेको छैन।

    Article inline ad #2

    अहिले बालककाे शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6