Above Article Ad
  • पुनर्वास नगरपालिका सूचना अधिकारी कृष्ण भट्टको नाममा अख्तियारको १५ दिने अल्टिमेटम

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिकाका सुचना अधिकारी अधिकृत कृष्ण भट्टको नाममा अख्तियारमा उजुरी परेको छ ।

    ज्येष्ठ नागरिक तथा बाल उद्यान व्यवस्थापनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा उजुरी परेको हो ।

    Article inline ad #1
  • उजुरी पछि नगरपालिकाका सूचना अधिकारी अधिकृत भट्टको नाममा बिल भर्पाई,भौचर लगायतका आवश्य कागजात पेश गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

    Article inline ad #2

    अधिकृत भट्टले आफुले राम्रो काम गर्न खोज्दा उल्टै अख्तियारमा उजुरी परेको दुखेसो पोखेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6