Above Article Ad
  • कैलारीमा सडक भासियो, सवारी चालकलाई सतर्क रहन आग्रह

    Above Article Content Ad
  • कैलाली — कैलारी गाउँपालिका–३ स्थित सुरमिनाला पुलको पश्चिम भागमा सडक भासिएको छ।

    सडक भासिएपछि उक्त सडकखण्डमा आवतजावत गर्ने सवारी चालकलाई सतर्कता अपनाएर सवारी चलाउन आग्रह गरिएको छ।

    Article inline ad #1
  • सडक भासिएको विषयमा स्थानीय मुकेश चौधरीले जानकारी दिएका हुन्। सडकको अवस्था जोखिमपूर्ण रहेकाले सवारी चालकलाई गति कम गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6