Above Article Ad
  • ‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक ‘जनकवि’ दुर्गालाल श्रेष्ठको निधन

    Above Article Content Ad
  • काठमाडौँ– नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ। ९३ वर्षीय श्रेष्ठको बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। उनी पछिल्लो समय लामो समयदेखि बिरामी थिए।

    विगत ६ दशकदेखि साहित्य सिर्जनामा निरन्तर सक्रिय श्रेष्ठले नेपाल भाषाका साथै नेपालीमा पनि कविता, गीतलगायत विभिन्न विधामा कलम चलाएका थिए । । नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो।

    उनले रचना गरेकाका ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत चर्चित छन्।

    Article inline ad #1
  • साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीले श्रेष्ठको निधनले नेपाली साहित्य र संस्कृति क्षेत्रले एक महान् स्रष्टा गुमाएको बताएका छन्

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6