
कञ्चनपुरको दोधाराचाँदनीमा देशभरमै धेरै वर्षा
Above Article Content Ad
धनगढी-कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा देशभरमै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दोधाराचाँदनीमा ११७.६ मिलिमिटर वर्षा मापन गरिएको हो।
यसैबीच कैलाली र कञ्चनपुरका अन्य विभिन्न स्थानमा पनि लगातार वर्षा भइरहेको छ।
Article inline ad #1
दोधाराचाँदनी क्षेत्रमा अत्यधिक वर्षा भएकाले बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















