
सर्पको टोकाइबाट पुनर्वासकी एक किशोरीको मृत्यु
Above Article Content Ad
कञ्चनपुर ।कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक किशोरीको मृत्यु भएको छ ।
पुनर्वास ११ कि १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
Article inline ad #1
उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकी उनको आज मृत्यु भएको प्रहरीले बताएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad