Above Article Ad
  • दुई संसदीय समितिको बैठक बस्दै

    Above Article Content Ad
  • काठमाडौँ- आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छन्।

    जसअन्तर्गत बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ। बैठक मा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेबारे छलफल हुने कार्यसूची रहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6