Above Article Ad
  • पुनर्वास नगरपालिकाको समन्वय तथा NNSWA को सहयोगमा बाढी प्रभावित परिवारलाई सत्र लाखको राहत वितरण

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासमा २८ गते आएको बाढीले तहसनहस बनाएपछि पुनर्वास नगरपालिका कार्यालयको समन्वयमा NNSWA संस्थाले राहत वितरण गरेको छ ।

    आईतबार पुनर्वास नगरपालिका–२, दशरथबस्ती,पुनर्वास नगरपालिका–५, सिमरी,रातोताल र पुनर्वास नगरपालिका–१०, विकासबस्तीका करिब दुई सय जना बाढि प्रभावित परिवारलाई राहत वितरण गरेको हो ।

    Article inline ad #1
  • प्रति परिवार प्लाष्टिकको म्याट,बाल्टिन,झुल,साबुन,दन्त मन्जन,हाईजेनिक किट,गर्भवती महिलाका लागि किट लगायतको प्रति परिवार साँढे आठ हजारका दरले राहत वितरण गरिएको  NNSWA का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले जानकारी दिए ।

    Article inline ad #2

    नगरपालिकाको अनुरोध पछि सेभ द चिल्ड्रेन मार्फत NNSWA ले वितरण गरेको निर्देशक जैरुले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6