Above Article Ad
  • लालझाडीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, एक महिला गम्भीर घाइते

    Above Article Content Ad
  • कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका–४ ईटाहा क्षेत्रमा माटोको ढिस्कोमा पुरिँदा एक महिलाको मृत्यु  एक महिला गम्भीर घाइते भएकी छन्।

    घर पोत्नका लागि माटो ल्याउन गएका बेला अचानक माटोको ढिस्को खस्दा शुक्लाफाँटा नगरपालिका–१२ निवासी ३५ वर्षीया हर्दुलिया राना पुरिएकी थिइन्। स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिए पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

    Article inline ad #1
  • उक्त घटनामा सुन्दरिया राना गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    घटनापछि स्थानीयवासीको भीड लागेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6