
काठमाडौँबाट धनगढी आउँदै गरेको बस चिसापानी नजिक दुर्घटना हुदाँ १० जना घाइते
Above Article Content Ad
धनगढी –बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीका लागि छुटेको ना ८ ख १९४९ नबरको बस बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पुगाइएको प्रहरीले जनाएको छ ।
Article inline ad #1
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश कार्कीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनका अनुसार दुर्घटनास्थल चिसापनी नजिक हो । बस अनियन्त्रित भएर सडकमै पल्टिएको बताइएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















