Above Article Ad
  • कञ्चनपुरमा लागूऔषधसहित ६ जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    शनिबार बेलुका जिल्लाका अलग–अलग स्थानमा गरिएको चेकजाँचका क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थ र अन्य औषधिसहित उनीहरू पक्राउ परेका हुन्।

    Article inline ad #1
  • यसैगरी, पुनर्वास नगरपालिका–५ पैसठ्ठी बिघा क्षेत्रमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक २० वर्षीय रोहन तामाङ र पछाडि सवार २२ वर्षीय वीरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरी पक्राउ गरेको छ।

    Article inline ad #2

    त्यसैगरी, कृष्णपुर नगरपालिका–९ राजघाटबाट ३१ वर्षीय अनिल रानालाई ५८ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको टोलीले पक्राउ गरेको छ।प्रहरीले पक्राउ परेका सबैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6