Above Article Ad
  • कञ्चनपुरबाट थप ५ जना जुवाडे पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरबाट थप ५ जना जुवाडे पक्राउ परेका छन्।

    भीमदत्त नगरपपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक १ नम्बर गल्लीमा रहेको उदयदेव रेस्टुरेन्टमा जुवा तास खेली रहेको भनि गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिई उक्त स्थानमा चेकजाच गर्दा ५ जना जुवाडेलाई आइतवार पक्राउ गरेको हो।

    Article inline ad #1
  • नगद ४७ हजार ७ सय र तासको गड्डी थान ३ बरामद गरी पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसैगरी भीमदत्त नगरपपालिका–१८ बाटै ७ जना जुवाडेलाई प्रहरीले सोही दिन पक्राउ गरेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6