
सुदूरपश्चिममा चैत २५ गते वर्षाको सम्भावना
Above Article Content Ad
पुनर्वास- देशको पश्चिम क्षेत्रमा मौसम अचानक बदलिने संकेत देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार चैत्र २४ गते रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना देखिएको हो।
Article inline ad #1
त्यसैगरी, चैत्र २५ गते बिहानदेखि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा जमिन भिज्ने खालको वर्षा हुने प्रबल सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















