Above Article Ad
  • कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी – कञ्चनपुरमा जीप सँग ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    वेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जीप र म २ प ३५०६ को मोटरसाईकल एक आपसमा ठोक्किए दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवारको घटनास्थलमै मृत्युु भएको हो ।

    Article inline ad #1
  • मृतकको पहिचान खुल्न नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6