Above Article Ad
  • किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हिरा नाथ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।

    Article inline ad #1
  • प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै आरोपित दुवै जनालाई नियन्त्रणमा लिएको हो।

    Article inline ad #2

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6