
डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु
Above Article Content Ad
धनगढी – डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो।
Article inline ad #1
घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनी पुरिएकी थिइन्। स्थानीयवासीको सहयोगमा उनलाई बाहिर निकालिए पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















