Above Article Ad
  • अत्यधिक चिसोका कारण बेलौरी नगरपालिकाका बिधालयहरुमा दुई दिन बिदा

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक चिसो र शीतलहरका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    बुधबार नगरपालिकाद्वारा जारी सूचना अनुसार शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पुस १७ र १८ गते नगरपालिका अन्तर्गतका सबै बिधालय बन्द रहने जनाएको छ।

    Article inline ad #1
  • केही दिनयता बढ्दो शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको र चिसोले स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी उक्त निर्णय गरिएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोग राम चौधरीले बताए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6