Above Article Ad
  • राप्रपा कञ्चनपुरले टुङ्गायो आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम

    Above Article Content Ad
  • कंचनपुर -राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि आउदो फागुन २१ गतेको निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस गरी पठाएको छ ।
    शुक्रबार राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले क्षेत्र नं. १,२,३ का क्षेत्रीय कार्यसमितिले सिफारिस गरे बमोजिम प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नामावलि राप्रपा केन्द्रीय कार्यालय धुमबाराही पठाएको बताएका छन ।


    कञ्चनपुर क्षेत्र नं.१ मा प्रत्यक्ष तर्फ दिल्ली बहादुर शाही,सुर्य बहादुर शाही र नर बहादुर सिंह रहेका छन भने समानुपातिक तर्फ बसन्ती शाही, बल बहादुर सुनार, सुकमान सुनार र बल बहादुर तामाङ रहेका छन ।
    यस्तै क्षेत्र नं.२ बाट प्रत्यक्षमा ज्ञानेन्द्र शाही, अशोक सिंह(सम्राट) र तिर्थराज चटौत रहेका छन भने समानुपातिक तर्फ उषा थापा मगर,टिकेश्वरी भण्डारी,लक्ष्मी चन्द सिंह,कलाबती ऐर,माधबी चन्द र बिस्नु बहादुर सिंह रहेका छन ।

    Article inline ad #1
  • यसैगरी क्षेत्र नं.३ बाट प्रत्यक्ष तर्फ पूर्ण बहादुर चन्द रहेका छन भने समानुपातिक तर्फ धर्मराज जोशी, नन्दा खत्री, दशरथ जोशी, नन्दा जोशी र हेलन श्रेष्ठ रहेका छन ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6