Above Article Ad
  • कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु, धेरै घाइते

    Above Article Content Ad
  • धानगढी- कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

    बिहीवार रातिदेखि नै कारागारमा कैदीबन्दीबिच कुटाकुट भइरहेको छ। कुटपिट हुँदा घाईते भएका एक जनाको मृत्यु भएको स्रोतले बताएको छ। मृतकको विवरण भने अहिले सार्वजनिक गरिएको छैन्। कुटपिट हुँदा ४६ जना घाईते भएको जनाइएको छ।

    Article inline ad #1
  • झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानविन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6