Above Article Ad
  • बालेनले गरे ऐतिहासिक सिंहद्वार उद्घाटन

    Above Article Content Ad
  • काठमाडौं – देशकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको असन बजार प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गरेका छन् ।

    शनिबार आयोजित एक कार्यक्रमकाबीच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।

    Article inline ad #1
  • काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्धारमा उक्त सिंहद्वार निर्माण गरिएको छ ।

    Article inline ad #2

    निर्माण गरिएको सिंहको प्रतिमूर्तिको निर्माण लागत सात लाख रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6