
ग्लोबल आईएमई बैँक लम्कीका शाखा प्रमुख भट्ट कार्यालयमै कुटिए
Above Article Content Ad
धनगढी : ग्लोबल आईएमई बैँक लम्कीका शाखा प्रमुख हरिस चन्द्र भट्ट कार्यालयमा नै कुटिएका छन्।
लम्कीस्थित शाखा प्रबन्धक भट्ट बिहिवार कार्यालयमा नै कुटिएका हुन्। भट्टले इलाका प्रहरी कार्यालय, लम्कीमा कार्यालयमा नै कुटपिट भएको उजुरी दिएपछि अमित भण्डारी पक्राउ परेका छन्।बैँकर्स क्लब लम्कीले ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ। क्लबले कार्यालय समयमा नै शाखा प्रबन्धकमाथि गालीगलौज र कुटपिट भएको बताइएको छ। बैँकका कर्मचारीमाथि स्वतन्त्र रूपमा काम गर्ने वातावरणमाथि हस्तक्षेप भएको आरोप क्लबको छ। घटनामा सङ्लन्नमाथि कारबाहीका लागि मागसमेत गरिएको छ।
Article inline ad #1
Article inline ad #2

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























