Above Article Ad
  • पुनर्वासमा करेन्ट लागेर  एकजनाको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वासमा करेन्ट लागेर  एकजनाको मृत्यु भएको छ।

    पुनर्वास –९ स्थित ख गाउँ मा शुक्रबार दिउँसो ४ बजे ट्याक्टरमा चढेर खेल्ने क्रममा स्थानीय ६ वर्षीय आर्यन कुवँरको करे*न्ट लागेर मृत्यु भएको हो ।

    Article inline ad #1
  •  इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार मृ*तक आर्यन कुँवर छिमेकी खडक बोहराको घर अगाडि पार्क गरि राखिएकाे से १ त १३७१ नम्बरको ट्याक्टरमा खेलिरहेको बेला फलामको डण्डीमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घटनास्थलमै बालकको मृत्यु भएको   हो ।

    Article inline ad #2

    घटनास्थल प्राथमिक अनुसन्धान पछि, मृत बालकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिनुभयो । स्थानीयले घटना प्रति  गहिरो दुःख व्यक्त गरेका छन् भने बालकको परिवार शोकमा डुबेको छ । घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6