
कैलालीमा युबकमाथी खुकुरी प्रहार गर्ने २ जनालाइ प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा
Above Article Content Ad
धनगढीः कैलालीमा युबकमाथी खुकुरी प्रहार गर्ने २ जनालाइ प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।
पक्राउ परेर ल्याउने क्रममा भजनी गाउँपालिका–७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले बताएको छ। त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रवक्ता सिंहले बताए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad


























