Above Article Ad
  • अनार खानुका फाइदाहरु

    Above Article Content Ad
  • हेल्थ  : एक कप अनारको दानाबाट, ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, दैनिक आवश्यकताको ३० प्रतिशत भिटामिन सी, ३६ प्रतिशत भिटामिन के, १६ प्रतिशत चिल्लो पदार्थ, १२ प्रतिशत पोटासियम पाइन्छ।

    नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ । अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ।

    Article inline ad #1
  • अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ। यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ।यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ। साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ।पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ।

    Article inline ad #2

    अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु झनै फाइदाजनक हुन्छ। यसका साथै, अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6