
कैलालीमा चार जनाको घरमा आगलागी हुँदा २५ लाखको क्षति
Above Article Content Ad
धनगढी : कैलालीका चार जनाको घरमा आगलागी हुँदा २५ लाखको क्षति भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–४ गैँडाखेडाका एकेन्द्र शाही, मदन बुढा, डबल ठगुन्ना र विष्णु पाण्डेको घर तथा गोठहरूमा आगो लागेको हो।नेपाल प्रहरीले शाहीको घर, बुढाको घर र गोठ, ठगुन्नाको गोठ र पाण्डेको घरमा आगलागीबाट क्षति भएको बताएको छ। शुक्रवार बिहान उनीहरूको घर तथा गोठहरूमा आगो लागेको प्रहरीले बताएको छ। स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















