
बैतडीमा तीन वर्षको अबधिमा ३ महिला र ७० शिशुको मृत्यु
Above Article Content Ad
बैतडीः बैतडीमा तीन वर्षको अबधिमा ७० शिशु र ३ प्रसूति महिलाको मृत्यु भएको पाइएको छ।
स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षमा ७० जना नवजात शिशु र तीन जना प्रसूति महिलाको मृत्यु भएको तथ्याङ्कछ । आर्थिक वर्ष २०७८/७९ मा ४३ नवजात शिशु, आव २०७९/८० मा ११ जना, २०८०/८१ मा १३ जना र चालु आवको साउनदेखि माघ मसान्तसम्म तीन जना नवजात शिशुको मृत्यु भएको छ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad

























